सभापति देउवा उपचारको फ्लोअपका लागि सिङ्गापुर जाँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् ।
सभापति देउवा मंगलबार राति ११ बजे सिंगापुरका प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ । सभापति देउवासँग पत्नी आरजु राण पनि सिङ्गापुर जान लागेकी छिन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवालाई पेटसम्बन्धी समस्या छ । उनले सिंगापुरमा उपचार गर्दै आइरहेका छन् ।
पेटसम्बन्धी पहिला गरेको चेकअपलाई फलोअपका लागि सिङ्गापुर जान लागेको बुझिएको छ ।
सभापति देउवा र कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणा उनीहरू करिब १ हप्ता सिङ्गापुरमा बस्नेछन् ।
Published : Tuesday, 2023 June 13, 7:38 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया