विश्वप्रकाश शर्माले तर्कपूर्ण कुरा राखेपछि आगो बनेको एमाले थचक्क बन्यो
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले एमाले, रास्वपा, राप्रपासहितका दलहरूको विरोधको सामना हुने गरेर अभिव्यक्ति दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्दै गर्दा एमालेका सांसदहरूले अबरोध गरेका बेला सांसद शर्माले दुई पटक संसदबाट पारित भएको नागरिकता विधेयकका विषयमा विवाद नगर्न आग्रह गरे । उनले आवेगमा आएर विरोध नगर्न सुझाव दिएका छन् ।
संविधान र संसद नियमावलीका बुँदा–बुँदामा टेकेर सांसद शर्माले एमालेलाई संयम हुन सुझाव दिए ।
Published : Monday, 2023 June 5, 3:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया