नराम्रोसँग नाङ्गिएपछि एमालेले प्रधानमन्त्रीलाई संसदमा बोल्न दिएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठेका जवाफ दिने क्रममा मन नपरेपछि एमालेका सांसदहरूले विरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले बोल्दै गर्दा एमालेका सांसदहरूलाई विरोध जनाएका छन् ।
एमालेका सांसदहरूले प्रधानमन्त्री दाहाललाई जवाफ दिन र बोल्न नदिएपछि नेपाली कांग्रेस र एमालेसहितका सत्तापक्ष दलका सांसदहरूले विरोध गरेका थिए ।
प्रधानमन्त्री दाहालले नागरिकता विधेयक दुई पटक प्रतिनिधि सभाबाट पारित भएको र प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाएको बताएका थिए ।
नागरिकता विधेयकमा एमाले नराम्रो तरिकाले नाङ्गिएपछि विरोधमा उत्रिएको छ । एमालेका सांसदहरूले प्रधानमन्त्री दाहाललाई संसदमा बोल्न समेत अबरोध गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया