कांग्रेस नेता डा.महतलाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् ।
डा.महतलाई संक्रमण देखिएपछि भेटघाटहरू बन्द गरेका छन् । काठमाडौंको बाँसबारीस्थित आफ्नै निवासमा डा.महत आइसोलेसनमा बसेका छन् ।
उनले पछिल्लो समय आफू निकट भएका मानिसहरूलाई सतर्क रहन र आवश्यक परे परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
यसैबीच, एमालेका नेता विष्णु पौडेललाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । पौडेल पनि आइसोलेसनमा बसेका छन् ।
Published : Saturday, 2022 January 15, 5:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया