कांग्रेसका सह–महामन्त्री राठौरलाई ओमिक्रोनको संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
सह–महामन्त्री राठौरलाई ओमिक्रोन भेरिएण्टको संक्रमण देखिएको हो ।
कोरोनाभाइरसको तेस्रो चरणको संक्रमण देखिएका बेला सह–महामन्त्री राठौर संक्रमित भएका छन् ।
राठौरले स्वाब परीक्षण गरेका थिए । परीक्षणका क्रममा पोजेटिभ देखिएको कांग्रेसका एक नेताले जनाएका छन् । उनी आइसोलेसनमा बसेका छन् ।
Published : Thursday, 2022 January 13, 10:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया