भारतको क्लक–बि बिजेस काठमाडौंमा
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले क्लक–बि बिजनेस इनोभेसनसँग साझेदारी गर्दै काठमाडौंमा इन्टरलेसनल इन्टर्नसिप कनलेभ कनेक्टको तेस्रो संस्करण गरेको छ ।
यो सम्मेलन आजादीका अमृत महोत्सवअन्तर्गत भारतको सवतन्त्रताको ७५ वर्ष मनाउन हेतु वर्षभरि नै मनाइन लागेको उत्सवको हिस्सा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिलो पटक आइडियाथन नामक कार्यक्रम माघ १३ देखि १५ गतेसम्म हुनेछ ।



Published : Tuesday, 2022 January 11, 11:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया