यी ९ जिल्लाका सीडीओहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले ९ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीयो)हरू सरुवा गरेको छ ।
गृह मन्त्रालयले माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमिरेलाई रुकुम पश्चिममा सरुवा गरेको छ ।
उपेन्द्रराज पौडेललाई बाजुरा, दीर्घराज उपाध्यायलाई दार्चुला, दिलकुमार तामाङलाई ओखलढुंगा, छविलाल रिजाललाई झापा सरुवा भएको छ ।
खगेन्द्रप्रसाद रिजाललाई सुर्खेत र रमेश ढकाललाई बाग्लुङको प्रमुख जिल्ला अधिकारीमा सुरुवा गरिएको छ ।
गृह मन्त्रालयमा कार्यरत तीन उप–सचिव र एक सह–सचिवसहित ९ जनालाई विभिन्न जिल्लाको सिडियो बनाएको छ ।
पाँच जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको स्रोतले जनाएको छ ।
Published : Thursday, 2022 January 6, 6:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया