कांग्रेसको यी १६ जिल्लाको अधिवेशन सर्यो, पुस २७ गते नहुने
काठमाडौं । नेपाली कांग्रेसका १६ जिल्लाको पुस २७ गते हुने भनिएको अधिवेशन सरेको छ ।
केन्द्रीय निर्वाचन समितिले बुधबार बिहान विज्ञप्ति जारी गरेर जिल्ला अधिवेशन माघ १५ गतेका लागि सारेको छ ।
राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते भएपछि सोही कारण जिल्ला अधिवेशनको समय सारिएको विज्ञप्तिमा उल्लेख छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।

Published : Wednesday, 2022 January 5, 11:24 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया