इलाममा कम्युनिस्टका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
इलाम । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले एमालेसहित विभिन्न दलका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गराएका छन् ।
कांग्रेसको इलाम नगरपालिका–२ ले सुम्बेकमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रक्षिक्षण कार्यक्रममा विभिन्न दलका स्थानीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेहरू सबै युवाहरू छन् ।
नवप्रवेशीहरूलाई इलाम कांग्रेसका सभापति खड्काले कांग्रेसमा स्वागत गरेका हुन् । खड्काले नवप्रवेशीहरूलाई पार्टीमा क्षमताअनुसार जिम्मेवारी दिइने बताए ।




Published : Friday, 2021 December 31, 8:16 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया