पोखरामा यी चर्चित र्यापर पक्राउ
पोखरा । ‘लाहुरे’ नामले चर्चित भएका र्यापर आशिष रानालाई प्रहरीले लागुऔषध प्रकरणमा पक्राउ गरेको छ ।
बुधबार राति पोखराको न्युरोडबाट प्रहरीले रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।
रानालाई लागुऔषध मुद्दामा पक्राउ गरेको थापाले बताएका छन् ।
राना हिमालयन रोडिजका निर्णायक पनि हुन् । रानामाथि थप अनुसन्धान भइरहेको छ ।
Published : Thursday, 2021 December 30, 12:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया