भैरहवामा लुम्बिनी कांग्रेसको कार्यक्रम, नयाँ कार्यसमितिले शपथ लिने
भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापतिसहितका पदाधिकारी र सदस्यहरूले शपथ लिने भएका छन् ।
प्रथम अधिबेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पुस १५ गते बिहीबार भैरहवामा शपथ लिने कार्यक्रम रहेको उप–सभापति राजु खनालले जानकारी दिए ।
शपथ कार्यक्रम नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा दिउँसो १ बजे हुनेछ ।
कार्यक्रममा लुम्बिनी कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ ।
अधिवेशनबाट सभापतिमा अमरसिंह पुन निर्वाचित भएका थिए । पुनसँग सभापतिमा भरतकुमार शाह पराजित भएका थिए ।
Published : Tuesday, 2021 December 28, 10:00 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया