कांग्रेसका यी १६ जिल्लामा पुस अन्तिममा अधिवेशन गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसका बाँकी रहेका १६ जिल्लाहरूको अधिवेशन पुस २७ गते हुने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सोमबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले सप्तरी, सिरहा, धनुषासहितका जिल्लामा पुस २७ गते निर्वाचन गर्ने निर्ण गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिअनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्लामा अधिवेशन हुनेछ ।

Published : Monday, 2021 December 27, 6:30 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया