बाडेगाउँ पुगेर कांग्रेस केन्द्रीय सदस्य खतिवडाले ‘किशुनजी’लाई सम्झिए
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य रामहरि खवितडाले स्व.कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को शालिकमा माल्यार्णपण गरेका छन् ।
बिहीबार किशुनजीको ९८औँ जन्मजयन्तीका अवसरमा ललितपुरको बाडेगाउँस्थित आश्रममा पुगेर माल्यार्णपण गरेका हुन् । उनले किशुनजीको मार्गदर्शनको अनुशरण गर्नुपर्ने बेला भएको बताए ।
कांग्रेसका नेता कार्यकर्ताले किशुनजीलाई स्मरण गरिरहेका बेला खतिवडाले बाडेगाउँमा पुगेर किशुनजीलाई स्मरण गरेका छन् ।
कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनेवित्तिकै नेता खतिवडाले किशुनजीलाई बाडेगाउँमा पुगेर स्मरण गरेका छन् ।
Published : Thursday, 2021 December 23, 11:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया