कांग्रेसको केन्द्रीय सदस्यमा लामाले अत्याधिक मत पाए, गगनको स्मरण गराए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा बहादुरसिंह लामाले लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।
बिहीबार राति कांग्रेसको केन्द्रीय निर्वाचित समितिद्वारा जारी विज्ञप्तिअनुसार लामाले २११४ मत पाएका छन् । लामा तेस्रो स्थानमा निर्वाचित भएका छन् ।
आदिवासी जनजातीतर्फ ८ पदमा लामाले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका थिए । आदिवासी जनजातीतर्फ ५० जना नेताहरूले उम्मेदवारी दिएका थिए ।
प्रतिनिधि सभाका सांसद समेत रहेका लामा कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर काम गरिसकेका छन् ।
सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरे पनि विचार समूहका नेताहरूको परामर्शमा लामाले सह–महामन्त्रीबाट ब्याक भएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
Published : Thursday, 2021 December 23, 10:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया