कांग्रेसको ७ केन्द्रीय सदस्य खस आर्यतर्फ को–को अगाडि ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस आर्यतर्फ २३०० मतगणना भएको छ ।
खस आर्यतर्फ ७ जना केन्द्रीय सदस्यका लागि १३ जनाले प्रतिस्पर्धा गरेका छन् ।
केशवकुमार बुढाथोकी ९२३ मतसहित सबैभन्दा अगाडि रहेका छन् । गोविन्द शाहले ९०९ पाएका छन् । भीम पराजुलीले ८७३, मधु आचार्यले ८२७ र श्यामकुमार घिमिरेले ८१८ मत पाएका छन् ।
नारायणबहादुर कार्कीले ८०१, गहेन्द्र गिरीले ७५०, विष्णुकुमार कार्कीले ७३०, हरिबोल भन्डारीले ६९७ मत पाएका छन् ।
ताराप्रसाद कोइरालाले ६७५, कमलबहादुर शाहले ६५९, मेदनी सिटौलाले ६१७ र प्रकाश शर्मा पौडेलले ५४२ मत पाएका छन् ।
Published : Wednesday, 2021 December 22, 7:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया