स्व.खुमबहादुरकी पत्नी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित, कँडेल र केसी पनि निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य लुम्बिनी प्रदेश खुला २ केन्द्रीय सदस्य र १ महिलातर्फको नतिजा सार्वजनिक भएको छ ।
मंगलबार राति साढे ९ बजे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय सदस्य महिलातर्फ १ पदमा शीला खड्का निर्वाचित भएकी छिन् । केन्द्रीय सदस्यमा निर्वाचित खड्का स्व.खुमबहादुर खड्की पत्नी पनि हुन् ।
केन्द्रीय सदस्य दुई पदमा देवेन्द्रराज कँडेल र चन्द्रकुमार केसी निर्वाचित भएका छन् । उनीहरू सबै सभापति शेरबहादुर देउवा निकटका हुन् ।


Published : Tuesday, 2021 December 21, 9:43 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया