कांग्रेसको केन्द्रीय सदस्य अपांगतर्फ श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य अपांगता खुलातर्फ १ पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिद्वारा सोमबार राति जारी विज्ञप्तिअनुसार श्रेष्ठ १६४० मतसहित निर्वाचित भएका हुन् ।
अपांगतातर्फको खुला १ जना केन्द्रीय सदस्य पदमा १२ जनाले उम्मेदवारी दिएका थिए । श्रेष्ठले निकटतम प्रतिद्वन्द्व बाबुकृष्ण सापकोटालाई पराजित गरेका हुन् । सापकोटाले ८८७ मत पाएका थिए ।
अपांगतातर्फ ४६७२ मत खसेको थियो । ५४ मत बदर भएको थियो ।
Published : Monday, 2021 December 20, 10:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया