कम्युनिस्टप्रति अनुदार नेता बस्नेतलाई कांग्रेसका प्रतिनिधिहरूले न्याय दिए
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् ।
आइतबार साँझ कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको केन्द्रीय सदस्य ३५ जना खुलातर्फको अन्तिम नतिजामा बस्नेतले २४७६ मतसहित निर्वाचित भएका हुन् । बस्नेतले १३औँ स्थानमा धेरै मत पाएका छन् ।
कम्युनिस्टहरूप्रति अनुदार मानिने नेता बस्नेतले कोरोना महामारी, बाढीपहिरोका बेला जनताको उद्धार र राहतमा ठूलो योगदान दिएका थिए ।
नेता बस्नेतले आफूलाई मतदान गरेर विजयी बनाउने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद समेत दिएका छन् । उनले आफूलाई मतदाताहरूले विश्वास गरेर दिएको मतको कदर गर्ने बताएका छन् ।
Published : Monday, 2021 December 20, 9:49 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया