गृहमन्त्री खाणले पाए तेस्रो स्थानमा सबैभन्दा लोकप्रिय मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा गृहमन्त्री बालकृष्ण खाण निर्वाचित भएका छन् ।

आइतबार साँझ सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खाण २८७९ मतसहित निर्वाचित भएका हुन् । खाणले तेस्रो स्थानमा सबैभन्दा लोकप्रिय मत पाएका छन् ।

सभापति शेरबहादुर देउवाको टिमबाट खाणले खुलातर्फको ३५ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

Published : Sunday, 2021 December 19, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया