कांग्रेसको खुलातर्फ खतिवडाले धेरै मत ल्याउने १० भित्र अड्डा जमाए, जित सुनिश्चित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रामहरि खतिवडाले आफूलाई धेरै मत ल्याउने १० जनाको सूचीमा राखेका छन् ।
खुलातर्फ २३९३ मतको गणना हुँदा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका खतिवडाले १३९५ मत पाएका छन् । खतिवडा ८औँ नम्बरमा छन् ।
लोकप्रिय मत पाएका खतिवडाको जित सुनिश्चित सरह छ ।
Published : Sunday, 2021 December 19, 11:18 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया