कांग्रेसको केन्द्रीय सदस्यमा शंकर भण्डारीको पोजिशन के छ ? कति मत पाए ?
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले आफूलाई टप टेनभित्र पारेका छन् ।
२३९३ मत गणना हुँदा भण्डारीले १४३७ मत पाएका छन् । खुलातर्फको ३५ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका भण्डारी छैठौँ नम्बरमा परेका छन् ।
कांग्रेसभित्र हिन्दुको मुद्धा जबरजस्त रुपमा उठाएका नेता भण्डारी कार्यकर्ताका बीचमा लोकप्रिय छन् ।
Published : Sunday, 2021 December 19, 10:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया