महामन्त्रीमा थापा र डा.महत अगाडि, विश्व र प्रदीप पछाडि
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र डा.प्रकाशशरण महतले अग्रता लिएका छन् ।
महामन्त्रीको २०० मतगणना हुँदा थापाले १४७ मत पाएका छन् । डा.महतले ७० मत पाएका छन् ।
डा.मीनेन्द्र रिजालले ४०, प्रदीप पौडेल ६७, विश्वप्रकाश शर्मा ६७ र राजाराम कार्कीले ५ मत पाएका छन् ।
Published : Thursday, 2021 December 16, 11:42 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया