गगन सबैभन्दा धेरै मतसहित अगाडि, कसले कतिपाए ?
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको प्रारम्भीक नतिजा आउन शुरु भएको छ ।
१ सय मत गणना हुँदा गगन थापा ७१ मतका साथ अगाडि छन् । विश्वप्रकाश शर्मा ३४, डा.प्रकाशशरण महतले ३१ मत पाएका छन् ।
डा.मीनेन्द्र रिजालले २१, प्रदीप पौडेलले २७ र राजारामले ४ मत पाएका छन् ।
Published : Thursday, 2021 December 16, 11:25 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया