बाजी पल्टियो, पूर्ण–विजय अगाडि, चन्द्र–धनराज पछाडि परे
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापतिमा ३५५८ मत गणना भएको छ ।
साढे १० बजे प्राप्त नतिजाअनुसार चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । धनराज गुरुङले १४३७ मत पाएका छन् ।
पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् । विजयकुमार गच्छदारले १४४३ मत पाएका छन् ।
महेश आचार्यले ४१३, सुजाता कोइरालाले ४३८ तथा दीब्यश्वरी शाहले ११७ मत पाएकी छिन् ।

Published : Wednesday, 2021 December 15, 10:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया