देउवालाई दिए नेता गिरीले शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई शुभकामना दिएका छन् ।
बुधबार नेता गिरीले सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । उनले देउवाको दोस्रो कार्यकालमा कांग्रेसलाई बलियो र लोकतन्त्रका पक्षमा काम हुने विश्वास लिएका छन् ।
आफ्नो पछिल्लो अन्तर्वार्तामा पनि नेता गिरीले सभापति देउवालाई सहयोग र समर्थन रहने बताइसकेका छन् ।
Published : Wednesday, 2021 December 15, 9:36 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया