यी दुई नेताले कांग्रेसको उप–सभापतिमा अग्रता बढाए
काठमाडौं । नेपाली कांग्रेसको उप–सभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् ।
१२ सय मत गणना हुँदा चन्द्र भण्डारीले ४५०, धनराज गुरुङ्गले ५०२ मत पाएका छन् ।
पूर्णबहादुर खड्काले ४९० र विजयकुमार गच्छदारले ४८५ मत पाएका छन् ।
Published : Wednesday, 2021 December 15, 8:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया