कांग्रेस उप–सभापतिको प्रारम्भीक नतिजा आयो, को अगाडि ?
काठमाडौं । नेपाली कांग्रेसको उप–सभापतिको प्रारम्भीक मतगणनाको नतिजा आएको छ ।
पार्टी मुख्यालय सानेपामा जारी मतगणनामा उप–सभापतिका उम्मेदवार चन्द्र भण्डारीले ९५ मत पाएका छन् । धनराज गुरुङले १३१ मत पाएका छन् ।
पूर्णबहादुर खड्काले १२८, महेश आचार्यले २५, विजय गच्छदारले १२२, सुजाता कोइरालो ३६ र दीव्यश्वरी शाहले ६ मत पाएका छन् ।
Published : Wednesday, 2021 December 15, 7:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया