सवा आठ बजेसम्म कति खस्यो कांग्रेसको मत ?
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि जारी मतदान प्रक्रियामा तीन हजार ५०८ मत खसेको छ ।
सोमबार रा साँझ सवा ८ बजेसम्म तीन हजार ५०८ मत खसेको छ । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थानमा दुई हजार ४०८ मत खसेको छ ।
भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
Published : Monday, 2021 December 13, 8:26 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया