खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका यी हुन् कांग्रेसका चर्चित नेताहरू, कसको नं. कति ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला ३५ तर्फ ९९ जना नेताहरूले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिनेमा नाम चलेका दिग्गज नेताहरू छन् । पदाधिकारीमा अपेक्षा गरेका नेताहरू खुलामा प्रतिस्पर्धामा उत्रिएका छन् । खुलामा युवाहरूको वर्चश्व छ ।
अजयबाबु शिवाकोटीको नाम पहिलो नम्बरमा छ । ज्ञानेन्द्रबहादु कार्कीको नाम सबैभन्दा पुच्छार ९९औँ नम्बरमा छ ।
अर्जुन नरसिंह केसी, अवुल हुसेन अन्सारी, आनन्दराज त्रिपाठी, उत्तरबहादुर ऐर, उदयशम्शेर राणा, उमेशजंग रायमाझी, एनपी साउद, कुन्दनराज काफ्ले, कृष्णकिशोर घिमिरे, कृष्णप्रसाद कुइँकेलले उम्मेदवारी दिएका छन् ।
केदार कार्की, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, गणेशप्रसाद विमली, गणेशबहादुर विष्ट, गणेश लामा, गणेशबहादुर खड्का, गुरु बराल, गोकर्ण पौडयाल, डा.गोपाल दहित, गोपालमान श्रेष्ठ खुला सदस्य पदमा प्रतिस्पर्धामा छन् ।
गोविन्दबहादुर रानाभाट, गोविन्द भट्टराई, प्रा.डा. गोविन्दराज पोखरेल, जनकराज गिरी, जितजंग बस्नेत, जिपछिरिङ लामा, डा.टि.एन. योगी, टेकराज पौडेल, डिकेन्द्रराज कंडेल, तारिणीदत्त चटौत, तिलकबहादुर रानाभाट, प्रा.डा.तीर्थराज खनियाले पनि उम्मेदावरी दिएका छन् ।
दिनेश कोइराला, दीपक गिरी, ई.दीपकबावु कँडेल, दिलेन्द्रप्रसाद बडु, दीवाकर गौतम, दीपक भट्टराई, धावा गुरुङ, धु्रवप्रसाद पौडेल, नरेशबहादुर सिंह, नैनसिंह महर, पदमनारायण चौधरी, पुरुषोत्तम लामिछाने, प्रकाशसिंह कार्की, प्रमोदहरी गुरागाइँ, प्रवीन वन, प्रेमबहादुर खड्का, बलबहादुर केसी, बलबहादुर कुँवर, बालकृष्ण खाण प्रतिस्पर्धामा छन् ।
भरतकुमार शाह, भरतप्रसाद लम्साल, मंगलप्रसाद थारु, मथुराप्रसाद घिमिरे, मदनबहादुर अमात्य, मनोज खड्का, मनोजमणि आचार्य, डा.मुकेशराज काफ्ले, ई.मोहन आचार्य, मोहनप्रसाद बराल, मोहनबहादुर बस्नेत, यज्ञबहादुर थापा, रत्नबहादुर कार्की पनि प्रतिस्पर्धामा छन् ।
रमेश लेखक, राजकृष्ण अमात्य, राजीव ढुंगाना, राजेन्द्र बजगाइँ, डा.रामशरण महत, डा.रामशरण थपलिया, रामहरि खतिवडा, लक्ष्मणबहादुर बस्नेत, लोकेश ढकाल, विमलराज क्षेत्री (गायक), वीरेन्द्रकुमार कनौडिया, शंकर तिवारी, शंकर भण्डारी, शम्भुलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् ।
डा.शशांक कोइराला, शारदा पौडेल, शिवकुमार गुर्मछाने, शिवराज जोशी, डा. शुरेश मल्ल, सञ्जयकुमार गौतम, सुधिरकुमार शिवाकोटी, सुनिलबहादुर थापा, सुरेन्द्रराज पाण्डे, सुरेन्द्र हमाल, डा.सुरेशचन्द्र चालिसे, सुवासकुमार पोखरेल, हरिप्रसाद नेपाल, हर्कबहादुर देउवा, हर्षबहादुर बम, हस्तबहादुर मल्ल, क्षितिज भण्डारी, त्रैलोक्यप्रताप सेन र ज्ञानेन्द्रबहादुर कार्की खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया