मोहन बस्नेतको क्रम संख्या ६४, काम गर्ने नेतृत्वलाई मतदान गर्न अपील
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूलाई ३५ जनाको खुला केन्द्रीय सदस्य पदको क्रम संख्या ६४ नम्बरमा मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले आफूलाई ३५ जना खुलातर्फको केन्द्रीय सदस्यमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले आफ्नो क्रम संख्या ६४ रहेको बताएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि मास्क, सेनिटाइजर, एन्टिजेनलगायतका सेवा दिइरहेका नेता बस्नेतले कांग्रेसका लागि काम गर्ने नेताहरूलाई मतदान गर्न अनुरोध गरेका छन् ।
Published : Sunday, 2021 December 12, 8:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया