रामहरि खतिवडाद्वारा खुला सदस्यतर्फ ७३ नम्बरमा मतदान गर्न अपील
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रीय कार्यसमितिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपील गरेका छन् ।
कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरे । उनले कांग्रेसलाई सबैको पार्टी हो भन्ने कुराको महशुस गराउनुपर्ने बताए ।
खतिवडाले कांग्रेसको खुला ३५ जनातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । ३५ जना खुला सदस्यतर्फ खतिवडाको क्रम संख्या ७३ रहेको छ । नेता खतिवडाले आफूलाई ७३ नम्बरमा मतदान गर्न अनुरोध गरेका छन् ।
Published : Sunday, 2021 December 12, 6:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया