मनोनयन दर्ता गर्ने यी हुन् कांग्रेसको सभापतिसहित सबै पदाधिकारी र सदस्यहरू (नाम)
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि दर्ता भएका मनोनयनहरूको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
शुक्रबार मध्यराति १२ बजे समितिले अन्तिम नामावली सार्वजनिक गरेको हो । सभापतिमा ५ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदमा कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, शेखर कोइराला र शेरबहादुर देउवाको मनोनयन दर्ता भएको विज्ञप्तिमा उल्लेख छ ।
उप–सभापतिमा महेश आचार्य, सुजाता कोइराला, चन्द्र भण्डारी, धनराज गुरुङ, दीव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारको मनोनयन परेको छ ।
महामन्त्रीमा गगनकुमार थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, राजाराम कार्की, प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उम्मेदवारी परेको छ ।























Published : Sunday, 2021 December 12, 12:26 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया