रामहरि खतिवडाद्वारा सदस्य पदमा मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार राष्ट्रिय सभा गृहमा खतिवडाले सदस्य पदमा मनोनयन दर्ता गराएको उनका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
नेता खतिवडाले खुल्लातर्फ उम्मेदवारी दिएको जनाएका छन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।
Published : Saturday, 2021 December 11, 6:53 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया