सभापतिमा सिंहद्वारा मनोनयन दर्ता, उप–सभापति र महामन्त्री को ?
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।
शनिबार राष्ट्रिय सभा गृहमा आफै उपस्थित भएर सिंहले सभापतिमा उम्मेदवारी दिएका हुन् । सिंहको तर्फबाट सुजाता कोइरालाले उप–सभापतिमा उम्मेदवारी दिएकी छिन् ।
सिंह गएको केही समयपछि महामन्त्री पदमा मनोनयन दर्ता गराउन विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।
सिंहको टिमबाट शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएपछि पत्रकारसँग कुरा गर्दै उनले सिंहलाई सभापतिमा आफ्नो समर्थन रहेको बताए ।
Published : Saturday, 2021 December 11, 4:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया