कांग्रेस नेता सुब्बाद्वारा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता टीकाराम सुब्बा ‘लाप्चा’ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेता सुब्बाले अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।
सरल, इमान्दार नेता सुब्बाले कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । कांग्रेसलाई ठूलो पार्टी बनाउन १४ महाधिवेशनले भूमिका खेल्ने उनले बताएका छन् ।
Published : Friday, 2021 December 10, 10:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया