आरजु राणाद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
महिलातर्फको खुला केन्द्रीय सदस्य पदमा राणाले उम्मेदवारी घोषणा गरेकी हुन् । नेतृ राणा सभापति शेरबहादुर देउवाकी पत्नी पनि हुन् ।
पूर्वसांसद राणाले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेकी छिन् ।
Published : Friday, 2021 December 10, 9:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया