नेविसंघका पूर्वअध्यक्ष शर्मा कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता महेन्द्र शर्मा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा नेता शर्मा केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका हुन् । उनले आफूलाई मतदान गर्न अपील गरेका छन् ।
सालिन र भद्र नेता शर्मा कांग्रेसभित्र अवसर नपाउने थोरै नेताहरूको सूचीमा पर्छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष शर्मा कांग्रेसका युवाहरूका बीच लोकप्रिय छन् ।
दोस्रो जनआन्दोलनका बेला शर्मा नेविसंघको अध्यक्ष थिए । उनले नेविसंघका नेता कार्यकर्तालाई निरंकुश राजसंख्थाविरुद्ध परिचालन गरेका थिए ।
बर्दिया जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर आएका युवा नेता शर्माले कांग्रेसको नेतृत्वमा पुगेपछि संगठन निर्माणदेखि कांग्रेसका कार्यकर्ताको पक्षमा धेरै कामहरू गर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया