ट्रेड युनियनका नेता डिसीद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता बमबहादुर डिसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन जनाएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व उपाध्यक्ष समेत रहेका नेता डिसीले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।
उनले आफूलाई केन्द्रीय सदस्य पदमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।
दाङ जिल्ला स्थायी घर भएका डिसी सरल नेताका पहिचान बनाएका छन् । कार्यकर्तासँग छिटो घुलमिल हुन सक्ने उनको क्षमता छ ।
नेता डिसी हाल नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको केन्द्रीय सदस्य समेत छन् ।
Published : Tuesday, 2021 December 7, 10:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया