राधा घलेद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ राधा घलेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
कांग्रेसको बाग्मती प्रदेश संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी घलेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएकी छिन् । उनले आफूलाई मतदान गर्न अनुरोध गरेकी छिन् ।
काठमाडौं निवासी घले युवाहरूका बीच लोकप्रिय छिन् । उनले महाधिवेशनले युवाहरूलाई स्थान दिनुपर्ने बताएकी छिन् ।
Published : Tuesday, 2021 December 7, 7:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया