स्थानीय तहका १६ सयभन्दा धेरै कर्मचारीहरूको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले ठूलो संख्यामा स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको छ ।
मंगलबार मन्त्रालयले १ हजार ६ सय १३ जना कर्मचारीहरूको एकै पटक काज सरुवा गरेको हो ।
स्थानीय तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ ।
Published : Tuesday, 2021 December 7, 3:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया