कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार चापागाइँद्वारा असल नेतृत्व चयन गर्न अपील
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रथम प्रदेश महाविधेशनमा सहभागी सबै प्रतिनिधि र नेता कार्यकर्तालाई शुभकामना दिएका छन् ।
कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका चापागाइँले असल नेतृत्वलाई महाधिवेशनमा निर्वाचित गराउन अपील गरेका छन् ।
‘पहिलो प्रदेश महाविधेशन गर्दैर्छौं’, उनले भने, ‘कांग्रेसका प्रतिनिधि र नेता कार्यकर्ता सबैलाई शुभकामना छ ।’
नेता चापागाइँले महाधिवेशनबाट राम्रो नेतालाई विजयी बनाउन अनुरोध गरेका छन् । उनले भने, ‘म पनि केन्द्रीय सदस्य पदको उम्मेदवार हुँ । मलाई पनि मतदान गर्न अनुरोध गर्दछु ।’
Published : Thursday, 2021 December 2, 8:37 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया