सुखद् रहेन अदीतिको मुम्बई बसाइ
काठमाडौं । झापाको दमकमा जन्मिएकी अदीति बुढाथोकी फेसन डिजाइनर पुष्पा बुढाथोकीकी एक्ली छोरी हुन् । अदीतिको जन्म सन १९९२ २८ जुलाइमा भएको हो ।
अदीतिले कक्षा १० सम्मको अध्ययन गृहनगर दमकमा गरिन् । त्यसपछि उनी काठमाडौं आइन् । पढाई सँगसँगै अदीतिले मोडलिङ कक्षा सुरु गरिन । अहिले उनी ‘सूचना प्रविधि’ विषयमा स्नातक गरिरहेकी छिन् ।
नेपाली फिल्म ‘कृ’बाट अभिनयमा डेब्यु गरेकी अदीति त्यसअघि भारतको मुम्बईमा बस्दै आएकी थिइन् । भारतमा मोडलिङ गर्दै आएकी अदीतिले म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।
अदीतिको मुम्बई बसाइ भने कलाकारिताका लागि खासै उपलब्धी मूलक छैन । मुम्बईमा चल्न नसकेपछि अदीति नेपाल ब्याक भएको केही समयपछि ‘कृ’मा काम गर्ने अवसर पाएकी हुन् ।

Published : Thursday, 2018 March 1, 6:29 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत