भैरवनाथ गणभित्र ग्रिनेट विस्फोट
काठमाडौं । महाराजगंजस्थित नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ६ जना सैनिक घाइते भएका छन् ।
तालिकको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीले बताए । घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
Published : Friday, 2018 February 2, 1:48 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत