भैरवनाथ गणभित्र ग्रिनेट विस्फोट

काठमाडौं । महाराजगंजस्थित नेपाली सेनाको भैरवनाथ गणमा तालिमका क्रममा ६ जना सैनिक घाइते भएका छन् ।

तालिकको क्रममा ग्रिनेट विस्फोट हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता भण्डारीले बताए । घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Published : Friday, 2018 February 2, 1:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया