नेपलाका लागि भारतीय नवनियुक्त राजदूत दलेला काठमाडौं आइपुगे
काठमाडौं । नेपालका लागि भारतीय नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आएका छन् ।
मंगलबार राजदूत दलेला काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूतावासका उच्च तहका कर्मचारीहरूले स्वागत गरेका छन् ।
दलेलाले नेपालका लागि भारतका नयाँ राजदूतको जिम्मेवारी सम्हाल्ने छन् । राजदूत दलेलालाई विमानस्थलमा नेपालका परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू र भारत दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
Published : Tuesday, 2026 November 3, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया