सालिकको अनुहार नमिलेपछि पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको सालिक मिलेन भनेर आफन्तहरूले आपत्ति जनाएपछि गृहमन्त्री सुधन गुरुङले सालिक अनावरण कार्यक्रम स्थगित गरेर फर्किएका छन् ।
परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्मित ४५ जनाको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।
‘जेनजी स्मृति पार्क’ उद्घाटनमा सहभागी हुन पुगेका आफन्तहरूले सालिकसँग अनुहार नमिलेको भन्दै असन्तुष्टि पोखेका छन् ।
Published : Wednesday, 2026 September 9, 1:27 pm
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया