प्रताप-मेलिनाको स्वरमा ‘कान्छीको डिम्पल’
काठमाडौं । प्रताप दास र मेलिना राईको स्वर रहेको ‘कान्छीको डिम्पल…’ लोक आधुनिक गीत रिलिज गरिएको छ ।
गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द जुनी रानाले लेखेकी हुन् ।
जनता म्युजिकको युट्युबबाट च्यानलबाट ‘कान्छीको डिम्पल…’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो ।
म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् ।
ज्ञानेन्द्र शर्माको छायाँकन, गम्भीर विष्टको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र मेलिना राईले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको पोष्ट प्रोडक्सन जनता फिल्मसले गरेको छ ।
Published : Thursday, 2018 December 27, 4:35 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत