नवनियुक्त प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयमा रुचि देखाए, आफैसँग राख्ने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रक्षा मन्त्रालय आफैसँग राख्न लागेका छन् ।
प्रधानमन्त्री शाह निकट स्रोतका अनुसार रक्षा मन्त्रालयललाई आफैसँग राख्न लागेका हुन् । राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई महत्व दिएर शाहले आफैसँग राख्न लागेको बुझिएको छ ।
यसअघि, रक्षा मन्त्रालय हेर्न मन्त्री बनाउने परम्परा थियो । प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयलाई विशेष महत्व दिएर आफूसँग राख्न लागेका हुन् ।
रक्षा मन्त्रालयलाई विगतमा प्रधानमन्त्री र मन्त्रीहरूले खासै चासो दिँदैन थिए । रक्षामन्त्री बन्न पनि रुचि हुँदैन थियो । यद्यपि, नवनियुक्त प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयलाई चासो देखाएका छन् ।
Published : Friday, 2026 March 27, 10:57 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया