पाल्पा १ मा निर्वाचित रानालाई राप्ती कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले दिए बधाइ र शुभकामना
मसुरिया । नेपाली कांग्रेसबाट पाल्पा १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेता सन्दीप रानालाई राप्ती गाउँपालिकाका स्थानीय नेता तथा कार्यकर्ताहरूले बधाइ दिएका छन् ।
बुधबार दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाका कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले रानालाई बधाइ दिएको राप्ती गाउँपालिका ३ का वडाध्यक्ष उमेश अधिकारीले बताए । उनीहरूले रानालाई आफ्ना मतदाताहरूको हितलाई ध्यानमा राखेर काम गर्न सुझाव दिएका छन् ।
वडाध्यक्ष समेत रहेका कांग्रेस नेता अधिकारीसहितका स्थानीय नेता तथा कार्यकर्ताहरूले रानालाई फूलमालासहित स्वागत गरेका हुन् ।
Published : Wednesday, 2026 March 18, 8:52 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया