विशेष महाधिवेशनको औचित्य छैन, कांग्रेसमा निर्णय भइसक्यो : नेता साउद
काठमाडौं । नेपाली कांग्रेस नेता एनपी साउदले विशेष महाधिवेशनको औचित्य नभएको केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै साउदले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको बताए । उनले महामन्त्रीहरूले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय मान्नुहुने विश्वास भएको बताए ।
उनले आफूहरू नियमित महाधिवेशनमा जान तयार रहेको बताएका छन् । कार्यतालिका संशोधन गरेर आफूहरू नियमित महाधिवेशनमै जाने र कार्यतालिका संशोधन गरेर भए पनि नियमित महाधिवेशन गराउने बताए ।
Published : Tuesday, 2026 January 6, 6:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया